सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ?

काठमाडौँ- सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर एक लाख ३५ हजार रुपैयाँ कायम भएको छ ।

maya metro hospital

आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेर एक हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.