खाेज्नुहाेस

कञ्चनपुरमा अवैध ब्रोइलर कुखुरा बेवारिसे अवस्थामा फेला

Image
file photo
navjiwan hospital

अत्तरिया- कञ्चनपुरमा प्रहरीले अवैध ब्रोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारेको छ । जिल्लाको बेलौरी नगरपालिका-६ ढक्काचाँदरमा अन्दाजी १९ हजार मूल्यको ब्रोइलर कुखुरा बेवारिसे अवस्थामा फेला परेको हो ।

अवैध रुपमा भारतबाट भन्सार छली ल्याइएको उक्त मूल्यको ब्रोइलर कुखुरा शनिवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नष्ट गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital