अत्तरियाबाट अवैध कपडा बरामद

अत्तरिया – कैलालीको अत्तरियाबाट एक लाख बढीको अवैध भन्सार छलि ल्याएको कपडा बरामद गरिएको छ । शुक्रबार गोदावरी नगरपालिका – १ अत्तरियाको पुर्व लाईनबाट १ लाख ८९० रुपैयाँको अवैध कपडा बरामद गरिएको हो ।

Karma Consultancy

बरामद गरिएको कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलाली पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.