धनगढीबाट काठमाडौँ उडेको श्री एयरलाइन्सको जहाज पोखरामा अवतरण

belauri nagarpalika

धनगढी- धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज पोखरामा अवतरण भएको छ । आज विहान ९:५० मा उड्नुपर्ने जहाज १० बजे उडेकोमा पोखरामा अवतरणको खबर प्राप्त भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए ।

Karma Consultancy

उनले इन्डीकेशन प्रोबलम आएकाले जहाज अन्तै डाइभर्ट भएको बताए । एक साताअघि पनि धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको थियो ।

 

 

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.