बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बैतडी – बैतडीका शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

maya metro hospital

दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताएका छन । मृत्यु हुनेको परिचय खुलेको छैन ।

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दु

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.