खाेज्नुहाेस

एक हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य फेरि नयाँ रेकर्ड कायम गर्दै एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन एक हजार रुपैयाँले बढेर तोलाको १ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर एक हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital