धनगढीमा बाख्रासहित अवैध सामान बरामद

अत्तरिया- धनगढीमा बाख्रासहित अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिक र धनगढी-१० बनकट्टीघाटबाट अवैध रुपमा भारतबाट ल्याएका अन्दाजी १ लाख ४ हजार १७० मूल्यको बाख्रासहितको सामान बरामद गरिएको हो ।

maya metro hospital

९ बाख्रा र प्याज, चिनी, मिश्री, सरफ, दाल, कुर्षी, लगायतका सामानहरु बुधबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.