खाेज्नुहाेस

धनगढीमा रहेको एक उद्योगमा आगलागी

Image
सांकेतिक तस्बिर
navjiwan hospital

धनगढी – कैलालीको धनगढीमा रहेको एक उद्योगमा आगलागी भएको छ।

धनगढी–३ बोराडाँडी कान्तिपुर टोलमा रहेको विवेक ईण्डष्ट्रीज प्रालिमा विद्युत सट भई आगलागी भएको हो । आगलागी नगरप्रहरी र दमकलको टोलीले नियन्त्रमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

add everest academy
attariya hospital