धनगढीमा एक प्रहरी मृत भेटिए

धनगढी – कैलालीको धनगढीमा एक प्रहरी जवान मृत फेला परेका छन । बुधबार बेलुका धनगढी उपमहानगरपालिका– ७ को जङ्गलमा प्रहरी जवान सुरज बिक मृत फेला परेका हुन ।

maya metro hospital

बिक जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी बझाङमा कार्यरत थिए । बिक घरायसी कामको लागि बिदामा धनगढी आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.