कैलालीका कालीचरण भारतबाट घर आउने क्रममा बेपत्ता

कैलाली- कैलालीको कैलारी गाउँपालिका-२ उत्तर मझराका २९ वर्षीय कालीचरण चौधरी बेपत्ता भएका छन् । उनी भारतको सिमलाबाट घर फर्किने क्रममा गत चैत ११ गतेबाट बेपत्ता भएका हुन् ।

Karma Consultancy

सिम्लाबाट घर आउन हिँडेका चौधरी अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् । उनलाई कसैले देखे नजिकको प्रहरी कार्यालय वा ९७६६९९२९५४ मा सम्पर्क गरी खबर गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.