कैलालीमा एक पुरुषको शव फेला

अत्तरिया- कैलालीमा एक पुरुषको शव फेला परेको छ । लम्कीचुहा नगरपालिका-६ स्थित चरिला नदी किनारमा बर्दगोरिया गाउँपालिका-२ का गगनसिंह कार्की मृत फेला परेका हुन् ।

maya metro hospital

अन्दाजी ६० वर्षीय कार्की सोमवार बिहान मृत पाइएका र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.