खाेज्नुहाेस

सुनको मूल्य आज स्थिर

Image

काठमाडौँ- सुनको मूल्य आज स्थिर छ । शुक्रवार अहिलेसम्मकै उच्च तोलाको एक लाख ३० हजार रुपैयाँ भएको सुनको मूल्य आज स्थिर रहेको हो ।

navjiwan hospital

आज पनि सुन सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

attariya hospital

आज चाँदीको मूल्य पनि स्थिर रही शुक्रवारकै मूल्य तोलाको एक हजार पाँच सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।