खाेज्नुहाेस

बैतडीमा एकै घरबाट हराएका २ बालक भेटिए

Image
navjiwan hospital

बैतडी – बैतडीमा एकै घरबाट हराएका २ बालक पाँच दिनपछि भेटिएका छन्। सिगास गाउँपालिका–४ बाट क पाँच दिनपछि फेला परेका छन्। चैत्र १२ गतेदेखि हराएका १३ वर्षीय हरिश धामी र ९ वर्षीय गणेश धामी शनिबार फिला परेका हुन ।

उनीहरु सिगास गाउँपालिका–१ मा रहेका आफन्त खडकसिंह धामीको घरमा शनिबार आफैं फर्किएर आएको प्रहरीले जनाएको छ। सोमबार घरबाट हिडेका दुबै जना मंगलबार साँझ पाटन नगरपालिका–८ स्थित ज्याफूको एक पसलमा बसेका थिए। त्यहाबाट पनि भोलिपल्ट बिहानै भागेका दाजु–भाइ आफैं फर्किएर आएको प्रहरीले जनाएको छ।

attariya hospital