बस विङ्गर सँग ठोक्किदा सुदूरपश्चिम विश्वविद्यालयका ३ विद्यार्थी घाइते

 

धनगढी – बर्दियाको भुरीगाउँ मिनीबस विङ्गर सँग ठोक्किदा ३ विद्यार्थी घाइते भएका छन । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी सवार बस विङ्गर सँग ठोक्किदा ठोक्किदा ३ विद्यार्थी घाइते भएका हुन ।

maya metro hospital

घाइते हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने अन्दाजी २५ वर्षीय बिनोद भट्ट, अर्का २५ वर्षीय प्युस पाण्डे र ३४ वर्षीय जयन्तराज जोशी रहेका छन्।

उनीहरू एमबिए प्रथम सेमेस्टरका १विद्यार्थी हुन । विद्यार्थीहरु फिल्ड भिजिटका लागि जान लागेका थिए।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.