कैलालीमा पुरुषको शव फेला

टीकापुर – कैलालीको टीकापुरमा पुरुषको शव फेला परेको छ। शुक्रबार टीकापुर नगरपालिका – ४ इन्द्रैयास्थित खेतमा अन्दाजी ४० वर्षीय पुरूषको शव भेटिएको हो ।

maya metro hospital

उक्त शवको सनाखत कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।

शवलाई टीकापुर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.