बैतडीमा एक किशोरीको शव फेला

बैतडी – बैतडीमा एक किशोरीको शव फेला परेको छ । शुक्रबार जिल्लाको पञ्चेश्वर गाउँपालिका –२ की १४ बर्षीया कलावती लुहारको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको हो ।

maya metro hospital

घरभन्दा एक सयमिटर पर रहेको खयरको रुखमा झुण्डिएको अवस्थामा कलावतीको शव फेला परेको प्रहरीले बताएको छ ।

पहिला नै आमाबुवा गुमाइसकेकी कलावती वृद्ध हजुरबुवासंग बस्दै आएकी थिइन् । घटना के कती कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.