कञ्चनपुरबाट अवैध सामान बरामद

कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले १ लाख ३२ हजार ३८० रुपैयाँ मुल्य बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले भीमदत्त नरगपालिका – ४ बाट तरकारी, हर्बल मेहेन्दी,सिलाजित,भेस्ट,हर्बल,गुलाब जल,मधुराम,रोगन बदाम, धुप लगायतका सामान बरामद गरेको हो ।

maya metro hospital

बिहिबार बेवारिसे अवस्थामा फेला परेका उक्त सामान शुक्रबार आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.