खाेज्नुहाेस

सुनको मूल्य २१ सयले बढ्यो, फेरि नयाँ रेकर्ड कायम

Image

काठमाडौँ- सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज २ हजार १ सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

navjiwan hospital

हिजो तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गरेको हो । आज छापावाल सुन तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

attariya hospital

यस्तै, चाँदी तोलाको १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।