नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको नयाँ तालिका सार्वजनिक गरेको छ ।

maya metro hospital

आजको लागि तोकिएको टी-२० सिरिजको पहिलो खेल वर्षाले हुन नसकेपछि क्यानले नयाँ तालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिकाअनुसार अब नेपाल ए ले मार्च २९, ३० र अप्रिल १ मा आयरल्याण्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.