त्रिभुवन माविबाट एसईईका नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत- दैलेख सदरमुकाममा रहेको त्रिभुवन माविमाबाट एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । भाइको सट्टा परीक्षा दिन बसेका १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

maya metro hospital

दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

lotus school

दैलेख प्रहरीका‌ अनुसार पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका‌ हुन् । उनका भाइ नियमित एसईई परीक्षार्थी हुन् । मुखमा मास्क लगाएर आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.