भारतमा अस्ताए बैतडीका धनवीर

बैतडी- बैतडीको सुर्नया गाउँपालिका-८ मट्टे घर भएका ३५ वर्षीय धनवीर साउँदको भारतमा मृत्यु भएको छ । उनका आफन्त धनसिंह साउँदका अनुसार रोजगारीको सिलसिलामा भारतमा रहेका उनको बुधबार मृत्यु भएको हो ।

maya metro hospital

दुई दिन अगाडि गाडीको ठक्करबाट घाइते भएका साउँदको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । उनी एक वर्ष अगाडि घरबाट रोजगारीका लागि पञ्जाब गएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.