गोदावरीमा एक पुरुष अर्धचेत अवस्थामा फेला

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-८ स्थित खुटिया नदीमा एक पुरुष अर्धचेत अवस्थामा फेला परेका छन् । उनको परिचय भने खुलेको छैन ।

maya metro hospital

घटनास्थलमा प्रहरी पुगेको र यसबारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.