बैतडीमा विद्यालय गएकी बालिका मृत फेला

बैतडी – बैतडीमा बुधबार बिहान विद्यालय गएकी एक बालिका मृत फेला परेकी छिन । पञ्चेश्वर गाउँपालिका –१ सुन्तला टोल घर भएकी १३ बर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन ।

maya metro hospital

उनी विद्यालयबाट घर आउने समयमा चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पञ्चेश्वर गाउँपालिका – १ का वडा अध्यक्ष दिवान सार्कीले बताएका छन ।

lotus school

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.