खाेज्नुहाेस

सुनको मूल्य ४०० ले बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख २६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलाको एक लाख २६ हजार ४ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार ४ सय ९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

attariya hospital