कञ्चनपुरबाट कैद सहित १० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले मंगलबार पुनर्वास नगरपालिका–१० का समेत महतालाई पक्राउ गरेको हो।

maya metro hospital

उनलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले बैकिङ्ग कसुरमा गत वर्षको चैत २२ गते ५ दिनको कैद र १० लाख जरिबाना तोकेको थियो ।

पक्राउ परेका महतालाई कञ्चनपुर जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.