महाकाली पुलको रोकिएको काम सुचारु

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पुल निर्माणको रोकिएको काम सुरु गरिएको छ । ५ महिनादेखि रोकिएको पुलको काम सरकारले रोकिएको भुक्तानी दिएपछि सुरु गरिएको हो । पुलको काम असोजको तेस्रो सातादेखि रोकिएको थियो ।

Karma Consultancy

केही दिनअघि सरकारले रोकिएको रकम उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम सुरु गरेको छ ।

citizen security services

निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले सरकारले गत वर्षको काम गरेबापतको ८ करोड रकम हालै उपलब्ध गराएपछि काम सुरु गरेको बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.