अत्तरियाको एक कुखुरा पसलमा आगलागी

अत्तरिया – कैलालीको अत्तरियामा रहेको एक कुखुरा पसलमा आगलागी भएको छ । गोदावरी नगरपालिका–१ बसन्तपुरस्थित कुखुरा काट्ने टीन छायको पसलमा आगलागी भएको हो ।

maya metro hospital

सोमबार ग्यास सिलिण्डरबाट आगलागी हुँदा पसलमा पनि आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

citizen security services

आगलागीबाट चारवटा कुखुरा समेत चलेर नष्ट भएका छन । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.