कर्णाली पुलबाट हाम फालेका युवक बेपत्ता

धनगढी – कैलालीको चिसापानी स्थित कर्णाली पुलबाट हाम फालेका एक युवक बेपत्ता भएका छन्। सोमवार लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन्।

Karma Consultancy

उनीसँगै पुलबाट हाम फालेका १४ जनाको भने उद्दार गरिएको छ । उनीहरुले पुलबाट किन हाम फाले भन्ने कारण भने खुलेको छैन ।

citizen security services

बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.