कैलालीमा खैरो हिरोइन सहित एक युवक पक्राउ

धनगढी – कैलालीमा लागूऔषध खैरो हिरोइन सहित एक युवक पक्राउ परेका छन । टिकापुर नगरपालिका –१ स्थित ब्लक नम्बर – १८ खैरो हिरोइन सहित स्थानीय १९ वर्षीय ईश्वर न्यौपाने पक्राउ परेका हुन ।

Karma Consultancy

शनिबार पक्राउ परेका उनको साथबाट २३० मिलिग्राम खैरो हेरोईन बरामद गरेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.