डोटीमा रुखबाट लडेर एक महिला घाइते

अत्तरिया- डोटीमा रुखबाट लडेर एक महिला घाइते भएकी छिन् । जिल्लाको आदर्श गाउँपालिका-७ की २५ वर्षीया कलु किमाडी रुखबाट लडेर घाइते भएकी हुन् ।

maya metro hospital

उनको सुजङ अस्पताल राजपुर, डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.