बैंकिङ कसुरमा फरार रहेकी धनगढीकी सिन्धु समातिइन्

अत्तरिया- बैंकिङ कसुर मुद्दामा फरार रहेकी धनगढीकी सिन्धु भट्ट समातिएकी छिन् । धनगढी उपमहानगरपालिका-३ बस्ने ३५ वर्षकी सिन्धु बिहीबार पक्राउ परेकी हुन् ।

maya metro hospital

प्रदेश प्रहरीका अनुसार उनलाई जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय सुनाएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरी अदालत पेश गरेको बताइएको छ ।

 

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.