अत्तरियाको सार्थक होटेलबाट लागुऔषधसहित युवती पक्राउ

अत्तरिया- कैलालीको अत्तरियास्थित सार्थक होटेलबाट लागुऔषधसहित एक युवती पक्राउ परेकी छिन् । गोदावरी नगरपालिका-१ धनगढी रोडमा रहेको सार्थक होटेलबाट दाङ घोराही उपमहानगरपालिका-११ दुम्मर बस्ने २४ वर्षीया शिखा डागी पक्राउ परेकी हुन् ।

maya metro hospital

उनलाई बिहीबार दिउँसो लागुऔषध खैरो हिरोइइन जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ ।

citizen security services

प्रहरीले होटेल तलासी गर्ने क्रममा शिखालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.