अत्तरियाका बिच सडकमा जेब्रा क्रसिङ बोर्ड राखिए

अत्तरिया – कैलालीको अत्तरिया बजार क्षेत्रका सडकमा जेब्रा क्रसिङ बोर्ड राखिएका छन् । इलाका प्रहरी मालाखेतीले सडकको बिच भागमा ६ वटा जेब्रा क्रसिङ बोर्ड राखेको हो ।

maya metro hospital

प्रहरीले धनगढी–अत्तरिया, अत्तरिया–महेन्द्रनगर, अत्तरिया–पूर्व रोडमा जेब्रा क्रसिङ रिफ्लेक्टिभ होडिङ बोर्ड राखेको जनाएको छ ।

lotus school

जेब्रा क्रसिङमा यात्रुलाई सुरक्षित तवरले आवागमन र ओभर स्पिडलाई नियन्त्रण तथा रोकथाम गर्ने जनाइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.