अत्तरिया – कैलालीबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालतबाट जरिवाना र कैद सजाय सुनाइएका २ जनालाई प्रहरीले बुधबार पक्राउ परेको हो ।

पक्राउ पर्नेमा कृते मुद्दामा १ वर्ष कैद सजाय र ५० रुपैयाँ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका – ८ बस्ने बसन्त राना र चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका – १ की विष्णु गोतामे रहेका छन ।
