मालिका यातायात प्रालिको अध्यक्षमा पुनः खड्का चयन 

maya metro hospital
अत्तरिया – मालिका यातायात प्रालिको अध्यक्षमा पुनः जय बहादुर खड्का चयन भएका छन् । बुधवार प्रालिको अत्तरियामा सम्पन्न पाँचौँ साधारण सभाबाट खड्का सर्वसम्मतबाट अध्यक्षमा चयन भएका हुन । समितिको उपाध्यक्षमा मोहन नाथ योगी, महासचिवमा दुर्गा प्रसाद अधिकारी, कोषाध्यक्षमा देवेन्द्र शाह चयन भएका छन् ।
attariya hospital
साधारण सभाबाट कुल बहादुर महराको अध्यक्षतामा उद्धार समिति चयन गरिएको छ भने जगवीर थापाको संयोजकत्वमा सल्लाहकार समिति चयन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.