धनगढीमा झण्डै २० लाख जरिवाना सुनाइएकी सरस्वती पक्राउ

अत्तरिया- धनगढीमा झण्डै २० लाख जरिवाना सुनाइएकी सरस्वती देवी चन्द पक्राउ परेकी छन् । धनगढी उपमहानगरपालिका-२ बस्ने उनी फरार रहेकामा सोमवार पक्राउ परेकी हुन् ।

maya metro hospital

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उनलाई जिल्ला अदालत कैलालीको फैसलाले बैकिंङ कसुर मुद्दामा १९ लाख ८४ हजार १०० रुपैयाँ जरिवाना सुनाएको थियो ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.