डोकेबजारबाट लागूऔषधसहित एक किशोरी पक्राउ

कञ्चनपुर – कञ्चनपुरको डोकेबजारबाट लागूऔषध सहित एक किशोरी पक्राउ परेकी छिन । सोमवार साँझ कञ्चनपुरको पुनर्वास नगरपालिका – ११ डोके बजारबाट कैलारी गाउँपालिका – १ बस्ने १८ वर्षीया किशोरी पक्राउ परेकी हुन ।

maya metro hospital

उनको साथबाट १ ग्राम २४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.