कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

अत्तरिया- कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-१८ बस्ने २७ वर्षका रामप्रसाद डगौरा शनिवार पक्राउ परेका हुन् ।

maya metro hospital

जिल्ला अदालत कञ्चनपुरको २०७९ मंसिर २५ गतेको फैसलाले लागुऔषध खैरो हिरोइन मुद्दामा १० महिना २३ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.