अत्तरिया – कैलालीको बैनीयामा एक ट्रकमा आगलागि भएको छ । पुर्व पश्चिम राजमार्गमा ट्रकमा आगलागि भएको हो ।
पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको प्र ३०३–००१ ख ००१२ नम्बरको उक्त ट्रकमा लाईटर, खुर्सानी ढुवानी गरिएको थियो । आगो अहिले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ ।