कञ्चनपुरमा अवैध काठसहित एक जना पक्राउ

कञ्चनपुर – कञचनपुरमा अवैध सालको काठसहित एक जना पक्राउ परेका छन्। लालझाडी गाउँपालिका–४ जाइशिविरका जितेश राना अवैध काठ सहित पक्राउ परेका हुन्।

maya metro hospital

रानालाई १५ गोलिया (२०.९१) क्युफिट अवैध काठ सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। उनले उक्त काठ डल्लफमा ढुवानी गरिरहेका थिए ।

काठसहित पक्राउ परेका रानालाई शव डिभिजन वन कार्यालय महेन्द्रनगर बुझाएको प्रहरीले जनाएको छ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.