धनगढीमा झण्डै डेढ लाख भारुसहित २ जना पक्राउ

belauri nagarpalika

धनगढी- धनगढीमा झण्डै डेढ लाख भारुसहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-४ बसपार्कका ३५ वर्षीय पवन गुप्ता र ३२ वर्षीय अंकित गुप्ता एक लाख ४१ हजार भारुसहित पक्राउ परेका हुन् ।

Karma Consultancy

उनीहरू त्रिनगरबाट सुदूरपश्चिम प्रदेश ०१००८ प १६६० नम्बरको मोटरसाइकल र स्रोत नखुलेको भारतीय नगद रकमसहित पक्राउ परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.