कञ्चनपुरमा ३ लाख बढीको अवैध सामान फेला

अत्तरिया- कञ्चनपुरमा प्रहरीले ३ लाख बढीको अवैध सामान फेला पारेको छ । जिल्लाको भीमदत्त नगरपालिका-१ भाँसीबाट भन्सार छली ल्याइएका अन्दाजी ३ लाख २८ हजार ५०० मूल्यको सामान बेवारीसे अवस्थामा फेला पारेको हो ।

maya metro hospital

कपाल स्ट्रेट गर्ने मेसिन, प्रोटिन, भिटामिन डी लगायतका सामान बेवारीसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.