बेलौरीको गोकुलपुर बजारको बिटमा किन छैन प्रहरी ?

अत्तरिया- कञ्चनपुरको बेलौरी नगरपालिका-२ गोकुलपुर बजारमा रहेको प्रहरी बिट खाली छ । बजारमा बिट राखिएको भएपनि प्रहरी भने नखटाइएको पाइएको हो ।

Karma Consultancy
belauri nagarpalika

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले भने प्रहरीको संख्या कम हुँदा सो बिटमा प्रहरी नखटाइएको बताए । ‘त्याँ अहिले प्रहरी नखटाइएको संख्या कम भएर हो’, उनले भने ।

citizen security services

उनले प्रहरी संख्या थपिए मात्रै बिटमा प्रहरी खटाउन सकिने बताए । ‘जिल्लासँग समन्वय भइराछ, मान्छे थप्ने कुरा भाछ’, उनले भने, ‘बिट हो त्यो, त्यसको दरबन्दी हुँदैन, इप्रकाहरुमा मान्छे थप भयो भने प्रहरी खटाइन्छ त्यहाँ ।

attariya hospital

स्थानीयले बिट राखेर प्रहरी नखटाइएको भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.