कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।

maya metro hospital

प्रहरीका अनुसार उनलाई जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा २० हजार रुपैयाँ जरीवाना सुनाएको थियो । ती किशोरलाई मंगलवार उनको घरबाटै पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.