अत्तरिया चोकमा जीपले रेलिङ भाच्यो

अत्तरिया – कैलालीको अत्तरिया चोकमा जीपले रेलिङ भाचेको छ । भीमदत्त नगरपालिका – १२ का सुरेश रानाले चलाएको बा १८ च ७९०६ नम्बरको बोलेरो जीपले चोकको घेरबारका लागि प्रयोग भएका २ रेलिङ भाचेको हो ।

Karma Consultancy
belauri nagarpalika

सोमबार राती जीपले रेलिङ भाचेपछि प्रहरीले नियन्त्रणमा लिएर मर्मत गर्न लगाएको छ ।

citizen security services

अहिले जीप नियन्त्रणमा रहेको र, रेलिङ मर्मतको काम भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.