पूर्वयुवराज पारस धनगढीमा, बेहडाबाबा दर्शन गरे

धनगढी- पूर्वयुवराज पारस शाह धनगढीमा छन् । उनी सोमवार मात्रै धनगढी आइपुगेका हुन् ।

Karma Consultancy

शाहले मङ्गलवार धनगढी उपमहानरपालिका–१६ मा रहेको बेहडाबाबा मन्दिरको दर्शन र पूजा गरेका छन् । उनले सुदूरपश्चिमका धार्मिक स्थलहरुको भ्रमण गर्ने तालिका रहेको उनका समर्थक रविन्द्र कार्कीले बताए ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.