नगरपालिका संघको विधायन समिति संयोजकमा मेयर ओझा

कञ्चनपुर- नेपाल नगरपालिका संघको विधायन समिति संयोजकमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा नियुक्त भएका छन् ।

maya metro hospital

उनी सोमबार नगरपालिका संघ अन्तर्गत विधायन समितिको संयोजकमा नियुक्त भएका हुन् ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.