बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प By अत्तरिया अनलाइन On फाल्गुन २८, २०८० अत्तरिया- बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमवार साँझ ४ बजेर ५७ मिनेटमा जिल्लाको बडीमालिका नगरपालिका-२ जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतले ४ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ ।