कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने

गुल्मी- मुसिकोट नगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।

maya metro hospital

नगरपालिकाले सूचना निकालेर अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको जनाएको हो । पालिकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको जनगुनासो आएपछि यस्तो निर्देशन गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.