अस्ताए व्यञ्जनकार, वडाध्यक्षमा स्वतन्त्रबाट १० पटक भएका थिए निर्वाचित

काठमाडौँ- ललितपुर महानगरपालिका-१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ ।

Karma Consultancy
belauri nagarpalika

उनको हिजो नर्भिक अस्पतालमा निधन भएको हो । २०२९ सालदेखि वडाध्यक्ष यात्रा सुरु गरेका व्यञ्जनकार लगातार दश पटक स्वतन्त्र उम्मेदवारी दिएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

citizen security services

गएको स्थानीय चुनावमा भने उनी नेपाली कांग्रेसबाट उम्मेदवार उठेका भतिज रविनमान व्यञ्जनकारसँग पराजित भएका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.